नियम ७७
संयुक्त शेयरहोल्डरहरूको लाभांश वा अरू रुपैयाँको रसिद
  कुनै शेयरको संयुक्त होल्डरहरूमध्ये कुनै एकजनाले सो शेयर वापत बुझिलिएको लाभांश वा अरू रुपैयाँको रसिद गरी दिन सक्नेछ ।